काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्प गम्भीर रुपमा बिरामी भएका छन् । ह्वाइट हाउसले ७२ वर्षीय रोबर्टलाई न्यूयोर्कको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ । उनको स्वास्थ्यबारे थप जानकारी नदिएता पनि अन्तर्राष्ट्रिय मिडियाले उनको हालत गम्भीर भएको बताएका छन् । यसअघि शुक्रबार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलिग म्याकनेनीले एबीसी न्यूजसँग रोबर्टलाई…