Logo

सरकारको कोरोना कोषमा नबिल बैंकले दियो ६ करोड, अर्थमन्त्री खतिवडालाई चेक हस्तान्तरण

काठमाडौं । नबिल बैंकले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ करोड रुपैयाँ प्रदान गरेको छ । बैंकका अध्यक्ष अनिल केशरी शाह तथा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व टास्कफोर्सका संयोजक निर्वाण चौधरीले आज एक कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज अतिवडालाई उक्त चेक हस्तान्तरण गरेका हुन् । हाल विश्वभरी फैलिएको कोरोनाको नेपालमा पनि उच्च जोखिम रहेको र…