काठमाडौं । सरकारले १० दिनभित्र विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउने भएो छ । यही जेठ १६ गते शुक्रबार सरकारद्धारा गठित कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले प्राथमिकताका आधारमा एक सातादेखि १० दिनभित्र २५ हजार नेपाली नागरिकलाई स्वदेश ल्याउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सरकारले १० दिन भित्रै विदेशमा रहेका नेपाली नागरिकलाई…