Logo

शनिबार बिहान थपिए १७ जना सङ्क्रमित, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमित पुष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार शनिबार संक्रमित पुष्टिहुनेहरुमा कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीका रहेका छन । थप संक्रमितसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमितहरु कास्की रुपा गाउँपालिकामा २३ र ३२ वर्षका २ जना र पोखरा महानगरपालिकाका ५९…