काठमाडौं । विश्वप्रशिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनााल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । १ करोड ८९ लाख अमेरिकी डलर पर्ने बुगाटी ला भोईचर नामक कार रोनाल्डोले खरिद गरेका हुन् । रोनाल्डोले अर्डर गरेअनुसार सुविधाहरु कस्टमाइज गरिएको उक्त कारको मूल्य धेरैको परिकल्पना बाहिरको कुरा हो । । पैसा मात्रै नभएर कारको सेवासुविधा पनि सोहीअनुसार छ…