काठमाडौँ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । शनिबार विहानसम्म विश्वभर अहिलेसम्म मृत्यु हुनेको संख्या ८ लाख २ हजार ९५९ पुगेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या अहिलेसम्म २ करोड ३१ लाख ७ हजार ४२२ पुगेको छ । त्यसैगरी विश्वभर कोरोना संक्रमणपछि ठिक हुनेको संख्या एक करोड ५७ लाख रहेको…