Logo

आईएमई लाइफको सीईओमा कवि फुयाल नियुक्त, समितिको स्वीकृति पश्चात ४ बर्षे कमाण्ड सम्हाल्ने

काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाल नियुक्त भएका छन् । कम्पनी संचालक समितिको भदौ ३ गते बसेको बैठकले फुयाललाई आगामी ४ वर्षको सीईओमा नियुक्त गरेको हो । संचालक समितिबाट बुधबारमात्रै सीईओमा नियुक्त भएका फुयाललाई नियामक निकायले बीमा समितिले स्वीकृति दिन बाँकी छ । हाल स्वीकृतिका लागि बीमा समितिमा पठाइएको र…