Logo

नेपालमा किया सोनेटको बजारमूल्य सार्वजनिक, सुरुआती मूल्य ३५ लाख ९० हजार

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयुभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका साथ उक्त गाडीको मूल्य सार्वजनिक गरेको हो । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभीपछिको तेस्रो गाडी हो । सब–४ मिटर एसयुभी स्पेसका साथ आएको सोनेट मारुतीको ब्रेज्जा,…