काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६० हजार कोरोना संक्रमित पुष्टि भएको बताएको छ । यो संख्या कोरोना महामारी शुरु भएदेखि अहिलेसम्म एकै दिन संक्रमित हुनेको सबै भन्दा ठुलो संख्या हो । संगठनले पहिलो पटक संक्रमितको संख्या एकै दिन साढे २ लाख नाघेको बताएको छ । सबैभन्दा धेरै…