Logo

हिमालयन बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग, पाँच लाख सहायता रकम प्रदान

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई आर्थिक सहयोग गरेको छ । हिमालयन बैंक लिमिटेडले टिच फर नेपाललाई ग्रामिण क्षेत्रका समुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षकहरुको व्यवस्था गर्न पाँच लाख बराबरको आर्थिक सहायता प्रदान गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सिलसिलामा बैंकले सो संस्थालाई उक्त…