काठमाडौं । विश्व बैंकले कोभिडपछि नेपालमा सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि १५ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । मंगलबार विश्व बैंकले संघीय नेपाललाई सहयोग पुग्नेगरी सेवा प्रवाहको क्षमता विस्तारका लागि उक्त सहयोग गर्ने घोषणा गरेको हो । कोरोना भाईरसको महामारीको अवस्थामा सेवा प्रवाहमा जोड दिनेगरी दिईएको उक्त सहयोगबाट नेपालले फाईदा उठाउन सक्ने मालदिभ्स,…