काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै नयाँ योजना सार्वजानिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन १०,००० हातमा’ उपहार योजना घोषणा गरेको हो । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र…