काठमाडौं । विश्वभर कोरोना भाइरस महामारी सुरु भएको झन्डै १० महिना पुग्न लागेको छ । यस अवधिमा संसारभर १० लाख मानिसले ज्यान गुमाएका छन् । सोमवार बिहानसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वमा तीन करोड ३२ लाख ९७ हजार ५०३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५२…