काठमाडौं । सर्वोच्च अदालतले लोकल जाँड रक्सी बनाउन दिन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले विभिन्न मापदण्ड तोकेर बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको हो । गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक पूर्ण पाठमा वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन सर्वोच्चले भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र…