काठमाडौं । पटक पटक पदको दूरुपयोग गर्दै नेपाल उद्योग वाणिज्य महासंघलाई विवादमा फसाउँदै आएका महासंघ अध्यक्ष भवानी राणाले चुनाव नजिकिँदै गर्दा अर्को आर्थिक चलखेलको खेल रचेकी छिन् । नेपाल कृषि उद्यम केन्द्रको अनिमियता देखि महासंघकै खर्चको लेखाजोखा राख्न नसकेको आरोप लागेको अध्यक्ष राणाले महासंघलाई आर्थिक भार थुपार्ने गरी पहिलो पटक जिल्ला अध्यक्षहरुलाई पाँच तारे होटलमा…