Logo

अघि बढ्यो सिलिगुडी झापा पेट्रोलियम पाईपलाईनको निर्माण कार्य, ४० हजार किलोलिटर क्षमताको भण्डारण तयार पारिँदै

काठमाडौं । नेपाल आयल निगमले सिलिगुडी झापा पेट्रोलियम पाईपलाईनको निर्माण प्रक्रिया अघि बढाएको छ । निगमले उक्त पाईपलाईनका लागि आवश्यक बोटलिङ प्लान्ट निर्माण प्रक्रिया अघि बढाएको हो । उक्त पाईपलाईनका लागि आवश्यक एलपीजे बोटलिङ प्लान्टका लागि ९० दिनको भण्डारण परियोजना कार्य सुरु भएको हो । निगमले झापामा रहेको जग्गामा प्रदेश १ लाई आवश्यक ग्याँस र…