काठमाडौं । रुस नागरिकस्तरमा कोरोनाविरुद्धको भ्याक्सिन अभियान चलाउने पहिलो मुलुक बनेको छ । रुसले बृहतरुपमा सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । हाल राजधानी मस्कोमा भ्याक्सिन धमाधम लगाउन सुरु गरेको हो । रुसी समाचार संस्था तासका अनुसार रुसमा अर्कोप्तासम्मा सबै क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिनेछ । रुसी उपप्रधानमन्त्री टाटिआना गोलिकोभाको भनाई उदृत गर्दै…