काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चल्ने र्याम्पबसहरुलाई विद्युतीय बसमार्फत प्रतिश्थापन गर्ने बताएपछि वायुसेवा कम्पनीहरु यसको विरोधमा उत्रिएका छन् । कोरोनाबाट तहसनहस भएको वायुसेवा क्षेत्रलाई सरकारले पुनः पुराना र्याम्पबसको विद्युतीय बसबाट प्रतिश्थापन गर्ने बताएपछि कम्पनीहरु यसको विरुद्धमा लागेका हुन् । बायुसेवा संचालक संघ नेपालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले निर्णयले वायुसेवा कम्पनीलाई थप व्ययभार…