Logo

प्रधानमन्त्री ओली भोलि धनगढी जाने भएपछि सुरक्षा व्यवस्था कडा : कालो झण्डा प्रतिबन्ध, कालो मास्क पनि लगाउन नपाइने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिमको आमसभालाई सम्बोधन गर्न जाने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । उनले धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनपछि पहिलोपटक उपत्यकाबाहिर जान लागेका प्रधानमन्त्रीको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह…