काठमाडौं । कोरोना भाइरस(कोभिड–१९) को सङकटले ग्रस्त एक वर्षको महत्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले शुक्रबार चीनको लागि २०२१ को आर्थिक वृद्धि प्रक्षेपण ७.९ प्रतिशतमा घटाएको छ । आईएमएफले गरेको पूर्वानुमान यस पहिले गरेको प्रक्षेपण (८.२ प्रतिशत) भन्दा सामान्य कम अर्थात् ७.९ प्रतिशत रहने जनाएको छ । कोरोनाभाइरसले विश्वभर आर्थिक सङ्कट…