काठमाडौं । ट्विटरले आफ्नो ट्विटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएपछि अहिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेका छन् । हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै टिवट्ले उनको आफ्नो निजी ट्विटर अकाउन्ट बन्द भएपछि ट्रम्पले भविष्यमा नयाँ सामाजिक सञ्जाल नै बनाउने दाबी गरेका छन्। राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्टमा ट्विट गर्दै ट्विटरले आफ्नो आवाज दबाउन खोज्दैमा…