Logo

प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी गर्दा विशेष छुट पाउने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसँग साझेदारी गरेको छ । साझेदारीसँगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर गतिविधि गर्दा १० प्रतिशत नगद छुट प्राप्त गर्नेछन् । प्रभु बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गरी…