Logo

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीसँग साझेदारी

मुक्तिनाथ विकास बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीसँग साझेदारी



काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, फेस मास्क, प्रिन्टर आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL