Logo

वर्ल्ड स्टार्टअप इन्डेक्स : वर्चस्व बढाउँदै भारत, जापानलाई उछिनेर चीनलाई पछ्याउँदै, नेपाल ५२९ औं स्थानमा

काठमाडौं । पहिलो पटक भारतका पाँच सहरहरूले स्टार्टअपको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको आधारमा विश्वको शीर्ष सयको सूचीमा परेका छन्। सूचीमा बेङ्लुरु आठौं र दिल्ली १३औँ स्थानमा छन् । यसका अलावा चेन्नई, पुणे र हैदरावाद पनि सूचीमा परेका छन् । इजरायलको स्टार्टअप–ब्लिन्क संस्थाले जारी गरेको वार्षिक स्टार्टअप इकोसिस्टम रिपोर्टमा आगामी केही वर्षहरूमा भारतले यस क्षेत्रमा नयाँ इतिहास…