Logo

पोखरेलका १५ बूँदे सुझाव : अनौपचारिक अर्थतन्त्र सबै कालो धन हुँदैन, ढुङ्गागिट्टी र बालुवासमेतलाई आम्दानीको दिगो श्रोत बनाउने आँट गर्नुपर्छ

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यको सामर्थ्य वृद्धि नगरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् । राज्यको सामर्थ्य वृद्धिका लागि बजेटका माध्यमबाट चाल्नु पर्ने कदमका विषयमा महासचिव पोखरेलले महत्वपूर्ण १५ बुँदे सुझाव दिएका हुन्। अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनका लागि विशेष योजना आवश्यक रहेको उनको धारणा छ।…