Logo

सामाजिक संजालको भाषाले मौलिक संस्कृतिमा बिचलनको जोखिम बढ्यो : महासचिव पोखरेल

सामाजिक संजालको भाषाले मौलिक संस्कृतिमा बिचलनको जोखिम बढ्यो : महासचिव पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजालमा व्यक्त गरिएका भाषा र शैलीले नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले सामाजिक संजालमा व्यक्त गरिएका भाषा र शैलीले नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेको बताउदै सचेत बन्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- सामाजिक संजालमा प्रयुक्त भाषा र शैलीवाट नेपालको सामाजिक परम्परा र मौलिक संस्कृतिमा समेत बिचलनको गम्भीर जोखिम बढेको छ । सचेत बनौं ।

प्रतिक्रिया दिनुहोस्