Logo

१४ सयले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१४ सयले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य १ हजार ४ सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत हप्ता शुक्रबार प्रतितोला एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला २ हजार ५ रुपैयाँ पुगेको छ । यो गत शुक्रबारको तुलनामा स्थिर मूल्य हो ।

प्रतिक्रिया दिनुहोस्