काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र उत्तरढोका, काठमाडौँ स्थित लोमस डिजिटल प्रालिबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएका हो ।सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाई ह्वीर्लपूलका उत्पादन र किचेन एड प्रोडक्टमा आकर्षक छुट पाउनेछन् ।…