Logo

डेरी एसोसिएसनद्वारा दही चिउरा खाने कार्यक्रम सम्पन्न, दही र चिउराको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजनामा दही चिउरा खाने विशेष कार्यक्रम सम्पन्न भएको छ । असार १५ को सांस्कृतिक र कृषिपरक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘दही चिउरा खाने विशेष कार्यक्रम–२०८२’ आज राजधानीको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अध्यक्षता गरेका थिए भने नेपाल सरकारका कृषि…