Logo

आजदेखि काठमाडौं उपत्यकामा बैंकका आंशिक शाखा खुला, कति बजेसम्म खुल्छन् ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबारदेखि वाणिज्य बैंकका आंशिक शाखाहरु खुला भएका छन् । बैंकर्स संघले आंशिक शाखा खुला राख्ने निर्णय गरेसँगै बैंकका केही शाखा खुला भएको हो । बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले काठमाडौं उपत्यकाभित्र बैंकका मुख्य कार्यालयसहित ३ वटा शाखा खोल्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै, ललितपुर र भक्तपुरमा पनि २/२ वटा…