Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ६ बजे बालुवाटारमा बस्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साँझ ६ बजे बालुवाटारमा बस्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो ।

तर, आज जेन जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेपछि र उत्पन्न परिस्थितिको बारेमा छलफल गर्नको लागि प्रधानमन्त्री ओलीले साँझ ६ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाएका हुन्

प्रतिक्रिया दिनुहोस्