काठमाडौं । प्रेमा राज्य लक्ष्मी सिंह पुनः नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्। बीमा ऐन २०७९ को दफा ४७(६) बमोजिम नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले एक विशेष समारोहबीच उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। सिंह २०८२ असार ५ गते सम्पन्न ३७औं वार्षिक साधारण सभाबाट पुनः संचालक समितिको अध्यक्षमा चयन…