काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले घट्दै २ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।