Logo

चलखेल चिर्दै हिमालयन र सिभिल मर्जर सम्झौताको अन्तिम तयारीमा, आजै हस्ताक्षर हुने

काठमाडौं । आन्तरिक र बाह्यरुपमा विभिन्न चलखेलका कारण टुंगोमा पुगेर पनि भाँडिएको हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जरले अन्तत मुर्तरुप लिने भएको छ । शुक्रबार सोल्टी होटलमा एक कार्यक्रमबीच प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर हुने तय भएपनि कर्मचारी समायोजन तथा स्वाप रेसियोमा अन्तिम समयमा हिमालयन बैंकका केही सञ्चालकले बखेडा झिकेपछि कुरा नमिलेको भन्दै अन्तिम…