काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९x१००० गुणाले खुसी बढाउँनुहोस्’ को विजेता घोषाण गरेको छ । उक्त अफरको विजेता काठमाडौँ निवासी तेञ्जिङ लामा भएका छन् । हिमालयन टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिएको बिजेता घोषणामा ‘लक्की ड्र’मार्फत् लामा विजेता भएका हुन् । कम्पनीले विजेता लामालाई…