Logo

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवासम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच शेयर रजिष्ट्रार सेवासम्बन्धी सम्झौता



काठमाडौं । अजोड इन्स्योरेन्स र कुमारी क्यापिटल बीच शेयर रजिष्ट्रार सेवा९आरटीएस० को लागी सम्झौता भएको छ ।

बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL