काठमाडौं । चालु आर्थिक बर्षको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७.९३ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक उत्तारचढावसँग अन्तिममा उकालो लाग्दै २ हजार ९ को विन्दुमा पुगेर बन्द भएको हो ।आज कारोबार समयभर अर्थात २ घण्टामा २ सय ३१ कम्पनीका ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर किनबेच…