Logo

बेलायतमा ग्लोबल आइएमईको बृहत अन्तरक्रिया कार्यक्रम, नेपाली बैंकमा डलर खाता खोल्न आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीहरुलाई आह्वान गरेको छ । बैंकले बेलायतको लण्डनमा बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै उक्त आग्रह गरेको हो । ग्लोबल आइएमई बैंक संयुक्त अधिराज्यको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा…