काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८१ को संशोधन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार, यी संस्थाहरूले कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातम (सीआरआर)मध्ये न्यूनतम ९० प्रतिशत रकम दैनिक रूपमा नेपाल राष्ट्र बैंकमा कायम गर्नुपर्नेछ। यो व्यवस्था २०८२/०२/१८ देखि लागू हुनेछ,…