काठमाडौं । सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेका छन् । बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुबीच भएको छलफलमा गृहमन्त्री लेखकले राजीनामा नदिने तर संसदमा जवाफ दिने निष्कर्ष निकालेका हुन् । बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिने…