Logo

Global_Ime

डिसहोमको दुईवटा विज्ञापन क्याम्पेनले जिते कृति अवार्डमा ३ अवार्ड

डिसहोमको दुईवटा विज्ञापन क्याम्पेनले जिते कृति अवार्डमा ३ अवार्ड



काठमाडौं । डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।

Laxmi_sunrise
KBL

मार्स् प्रालिले डिसहोमको लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेशन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो । १२ औं संस्करणको कृति अवार्डमा डिसहोम फाइवरनेट पावर्ड बाई स्पोनसर रहेको थियो ।

१२ औं संस्करणको कृति अवार्डमा डिसहोम फाइवरनेट पावर्ड बाई स्पोनसर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL