Logo

जग्गामा लगानी गर्न चाहनुहुन्छ ? सबैभन्दा पहिले यी विषयमा विचार गर्नुहोस

परापूर्वकालदेखि जमिन समृद्धिको प्रतीक हो । जति जमिन छ, उति फराकिलो खेतीपाती हुन्थ्यो । फराकिलो खेती भनेको प्रशस्त आम्दानी हो । यसको मतलब जमिन सुरुदेखि नै घरजग्गा लगानीकर्ताहरूको पोर्टफोलियोमा रहेको छ । वास्तवमा, यहाँ कुनै न कुनै रूपमा भूमिमा लगानी प्रत्येक व्यक्तिको सम्पत्ति होल्डिंगको एक हिस्सा हो । काठमाडौं । देशको ठूलो जनसंख्या कृषिबाट गुजारा…