Logo

बागमती प्रदेशको उद्योग क्षेत्रमा ८ खर्ब ४२ अर्ब कर्जा प्रवाह, साढे ७ खर्ब बढी काठमाडौंमा मात्रै

काठमाडौं । गत आर्थिक बर्षभरी बागमती प्रदेशको उद्योग क्षेत्रमा मात्रै ८ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो प्रदेशको उद्योग क्षेत्रमा मात्रै कुल कर्जाको ३२ प्रतिशत कर्जा लगानी भएको हो । तथ्यांक अनुसार यस अवधिमा यो प्रदेशको उद्योग क्षेत्रमध्ये काठमाडौंमा मात्रै ७…