Logo

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँ घटेको छ । यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ । त्यस्तै चाँदीको भाउ तोलामा ७०…