काठमाडौं । सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो.जिया उलहक र सिद्धार्थ बैंक लिमिटेडका विराटनगर शाखा प्रबन्धक सूर्य प्रसाद शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकहरुले विराटनगरस्थित गोल्डेन हस्पिटलमा…