काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईसीसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेदरल्याण्डसविरुद्ध खेल्दै छ । स्कटल्याण्डको डुनडीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३:४५ बजेदेखि शुरु हुदैछ । यस सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गर्दै विजयी शुरुवात गरेको छ । नेपाल र नेदरल्याण्डसले अहिलेसम्म ५…