Logo

ग्लोबल आइएमईको १६औँ वार्षिकोत्सव : देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले देशव्यापी रुपमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ संचालन गर्ने भएको छ । बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त अभियान देशव्यापी रुपमा संचालन गर्ने भएको हो । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविरको सञ्चालन गर्नेछ ।शिविरमा स्त्रीरोग विज्ञहरुले…