Logo

रुस्लान भोड्का उत्पादनको ५० औ वर्ष : अब नयाँ आकर्षक बोतलमा

रुस्लान भोड्का उत्पादनको ५० औ वर्ष : अब नयाँ आकर्षक बोतलमा



काठमाडौँ । रुस्लानले भोड्का उत्पादनको आफ्नो यात्रामा ५० आंै वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको बम्पनीले बताएको छ ।

laxmi

आफ्नो ५ दशकको उपलब्धिको सम्झना गर्दै कम्पनीले बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ । हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको बताइएको छ । आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ ।

ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL