काठमाडौं । नेपाल टेलिकमले नेपालमा पाँचौ पुस्ताको फाइभजी प्रविधि परीक्षण गर्न थालेको ५ महिना पुगेको छ । तर, यो अवधिमा पनि फाइभजी सञ्चालनका लागि उल्लेख्य नतिजा भने प्राप्त हुन सकेको छैन् । अघिल्लो बर्ष पुसको अन्त्यमै काठमाडौंका सुन्धारा र बबरमहलबाट सुरु गरिएको परीक्षण पोखरा र वीरगंजमा पनि भइरहेको छ । तर, पाँच महिनादेखि टेलिकमले परीक्षण…