Logo

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमलाई

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमलाई



काठमाडौँ । नेपाली चलचित्रको प्रवर्द्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतापछि ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ ।

laxmi

ओएसआर डिजिटलका विभिन्न एक्सक्ल्युसिभ कन्टेन्टहरु अव डिशहोमको पे पर भ्यु र एक्ल्युसिभ च्यानल्सहरुमा डिशहोमका ग्राहकहरुले हेर्न पाउने छन् ।

यसवाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्ल्युसिभ कन्टेन्ट्सको मज्जा लिन सकिनेछ । यसले नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL